प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त, बिहिबार सपथ



नेपाल समाचारपत्र, जनकपुर ।
प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको सपथ बिहिबार मात्र हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्