प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

0
Shares

धनगढी, प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ।

धनगढीस्थित जिल्ला समन्वय समितीको सभाहलमा बसेको बैठकको बैठकको अध्यक्षता जेष्ठ सदस्य ७४ बर्षीया दिव्यश्वरी शाहले गर्नुभएको थियो।

बैठकले प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको छ।