प्रदेश ३ को पहिलो संसद बैठक हेटौंडामा सुरु



तस्बिर: रोशन पराजुली हेटौँडा

नेपाल समाचारपत्र, हेटौँडा ।

प्रदेश ३ को पहिलो संसद बैठक सुरु भएको छ । बैठक १ बजे सुरु भएको हो । बैठकमा ११० संसद मध्य १०९ संसद सहभागी भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा बैठक जारी छ ।

प्रदेशको पहिलो बैठकमा सहभागी सांसदहरु उत्साहित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्