ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीका वकिलले दिए प्रशासनमा उजुरी



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीबाट आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै गोविन्द केसीका अधिवक्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

सुरक्षाको माग गर्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन् । गत महिना डा. केसी पक्राउ पर्दा डा. भण्डारीले नै उनको पक्षमा बहस गरेका थिए ।

आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको र मानिसहरु पठाएर तर्साउन खोजेको डा. भण्डारीको आरोप छ ।

यस्तो छ उजुरी

प्रतिक्रिया दिनुहोस्