काठमाडौं । लामो रस्साकसीपछि नेपाली कांग्रेसले राष्ट्रियसभाको लागि १६ उम्मेदवार छानेको छ ।कांग्रेसले प्रदेश नम्बर ४, ५, ६ र ७ बाट ४, ४ जनाको दरले चयन गरेको हो । प्रदेश नम्बर १, २ र ३ बाट भने उम्मेदवार चयन हुन बाँकी छ ।
प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि राष्ट्रियसभाकाे लागि महिला समूह मार्फत दिइरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजू राणा भने उम्मेदवारमा परिनन् । प्रदेश नम्बर ७ बाट बद्री पाण्डे खुला सदस्य उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे
बृन्दा राना मगर, महिला,
जीतबहादुर नेपाली, दलित
प्रकाश पन्त, अपाङ्ग
प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मीकि, दलित
लुटबहादुर खत्री, अपाङग्
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके, दलित
गोपालप्रसाद शर्मा, अपाङ्ग
प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला
तारादेवी भट्ट, महिला
शेरी राम पार्की, दलित
छत्रराज जोशी, अपाङ्ग
प्रतिक्रिया