पशुपतिनाथ मन्दिर परिसरमा आरतिमा दीप प्रज्वलन गर्दै


आस्था ः हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा आरतिमा दीप प्रज्वलन गर्दै पुरोहित । बाजागाजा र भजनसहित  हरेक साँझ गरिने आरति हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति हुने गर्छ ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं