समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसद (सूची)

0
Shares

काठमाडौं । सरकारले प्रदेशप्रमुखको नियुक्ति गरेसँगै निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सांसदहरुको सूची सार्वजनिक गरेको छ । अाज आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वाचित छन् ।

सूची हेर्नुहाेस –