ओली बिनाकाे स्थायी समिति बैठक किन बाेलायाे एमालेले ?



काठमाडौं । समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारको टुंगो लगाउन एमाले स्थायी समिति बैठक बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका लागि बैंकका गएकाले बैठक कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षताका बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२.३० का लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्