कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली कांग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरको हो ।

माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्ने बैठक राष्ट्रिय सभा निर्वाचन ,समसामयिक राजनीतिमा र सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समिक्षा गरीने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्