नारायणी उपक्षेत्रीय अस्पताल भित्रका १४ अबैध मेडिकल शिल



वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १४ वटा मेडिकलमा शिलबन्दी गरिएको छ ।

अस्पताल व्यवस्थापन समिति र स्थानीय प्रशासनले अस्पताल हाता भित्रका १४ वटा मेडिकललाई सिलबन्दी गरेको जनाएको छ ।

समिति र प्रशासनले गरेको संयुक्त अनुगमनका क्रममा मेडिकल संस्था नविकरण नगरेको लगायतका समस्या देखिएपछि शिलबन्दी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्