राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा अध्यादेशबारे प्रचण्डसँग परामर्श



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । भेटवार्ताका लागि प्रचण्ड बिहीबार बिहान ९ बजे शितल निवास पुगेका थिए । उनीहरूबीच करिब एक घण्टा छलफल भएको छ । राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गरिरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्