प्रधानमन्त्रीसहित सत्तारुढ दललाई राष्ट्रपति भण्डारीले किन बोलाइन् ?



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीसहित सत्तारुढ दललाई राजनीतिक विषयमा छलफल गर्न बोलाएकी छिन् ।

भण्डारीले तीन बजे राष्ट्रियसभा विद्येयक, सरकार निर्माण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित सत्तारुढदललाई बताएको बताइएको छ ।

उक्त विद्येयकका विषयमा राजनीति दलका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपनि समहति हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस्