सिरहामा बम विष्फोट, थप विवरण अाउन बाँकी

0
Shares

सिरहा । सिरहा जिल्लाको सदरमुकाम स्थित मालपोत कार्यालय भवनमा बम विष्स्फोट भएको छ । बम विष्फोट हुँदा एक जना सेवाग्राही घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।