खोटाङ प्रदेश ‘ख’मा माआबादी केन्द्रका उम्मेदवार बिजयी

0
Shares

खोटाङ । खोटाङको प्रदेशसभा ९ख०को निर्बाचनमा ६ हजार बढी मतले वाम
गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार सुवासकुमार पोखरेललाई ६ हजार १ सय ३३ मतले हराउँदै
माओबादी केन्द्रका रामकुमार राई पासाङ बिजयी भएको हो ।
प्रदेश ९ख० मा खसेको कूल ३४ हजार ७ सय १५ मत खसेकोमा राईले १८ हजार ३ सय
७२ मत ल्याए । पोखरेलले भने १२ हजार २ सय ३९ मत प्राप्त गरेका छन् । मत
गणना सम्पन्न भए पनि बिजयी घोषणा हुन भने बाँकी रहेको छ ।