केरुङ नाका हुदै एक वर्ष भित्र काठमाडौंमा रेल

0
Shares

काठमाडौं ।  सिनो नेपालले केरुङ नाका देखि काठमाडौंसँग निर्माण गरिने रेलले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सिगात्सेदेखि ग्वान्जाओसम्म कार्गो रेलको सेवा खोल्नका लागि स्थापना गरिएको कम्पनीले एक वर्षको अवधिमा नेपालसँगको नाका भएर काठमाडौंसम्म रेल निर्माण गरिने जनाएको हो ।

सिनो नेपाललले छोटो समयमा चीन बाट सबै नेपाली व्यवसायीका लागि कम लागत र ट्रान्जिट कम समयमा आयात हुने गरि प्रदान गर्नेछन् । ७० भन्दा बढी कर्मचारी संग यो कम्पनीले अन्य शहर बाट चीनमा सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । चीन र नेपाल बीच एक संयुक्त उद्यमी र तिब्बत तेन्जी कम्पनीसंग नेपाली व्यवसायीहरूको सेवामा उच्च रहने लक्ष्य लिइएको छ ।

काठमातिनीहरूले सँगै केरुङ मार्फत नेपाल रेलवे यातायात अपग्रेड मा काम गर्दै छन् । कम्पनीको योजना पुरा भए नेपालको विकासमा नयाँ आयाम थपिने छ ।