एजेन्सी । पाकिस्तानको पेशावरस्थित एगि्रकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाएको छ ।
उक्त होस्टलमा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
डन न्यूजका अनुसार अहिले पनि अपरेशन जारी छ र, मृतकको संख्या बढ्नसक्छ ।
प्रतिक्रिया