चुनाबमा साना हतियार प्रयोग हुने खतरा

0
Shares

नेपाल समाचारपत्र, पर्वत । अनुमति लिएर राखिएका साना हतियार प्रहरीमा नबुझाउँदा पर्वतमा आगामी संघ तथा प्रदेशसभा निर्वाचनमा प्रयोग गर्ने खतरा बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले  सुर क्षाको  कार ण दे खाउदै  निर्वाचनको  समयमा सार्वजनिक सूचना जार ी गरि बै ध हतियार  लाई केही समयका लागि सम्बन्धित प्रहर ी युनिटमा बुझाउन आग्रह गरे पनि हतियार संकलन नहुँदा खतरा बढेको हो ।
पर्बतमा सुरक्षाका लागि भन्दै  २ सय ८७ जनाले  विभिन्न प्रकारका हतियार  राख्न अनुमति प्राप्त गरेका छन् । हतियार राख्न अनुमति प्राप्त गरेका मध्ये १० प्रतिशतले पनि वर्षौदे खि नवीकरण समेत नभएको  जिल्ला प्रशासन कार्यालयले  जनाएको  छ । जिल्ला प्रशासनको  रेकर्डमा कर  ीब ३÷४ वर्षदे खि एकाध हतियार  बाहेक अधिकांश हतियार   नवीकरण भएका छैनन् । कार्यालयको  तथ्यांकअनुसार   प्रत्ये क वर्ष हतियार   नवीकरण गराउनेको  संख्या घट्दै  गएको  छ । कार्यलयका अनुसार अहिले सम्म ८०,८५ जनाको बाहेक हतियार नबिकरण नभएको पाईएको छ ।

पर्बतमा १२, १६ र २२ फोरका भरुवा बन्दुक, पेस् तो ल र   हावादारी बन्दुक लगायतका हतियार   अनुमतिप्राप्त छन् । यता कार्यालयले  अन्यत्र जिल्लामा नवीकरण भएको  हुन सक्ने झिनो  आशा गरेको  छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले हतियार अनुमति प्राप्त ब्यक्ति जिल्ला बाहिर र बिदेश भएको कारण पनि हतियार नबिकरण र संकलनमा कमी आएको बताउनुभयो ।
अनुमतिप्राप्त हतियार  आफूसगै  लिएर   देशभर   जान सकिने  भएकाले  नागरि क जहा बस् छन् त्यहींको  जिल्ला प्रशासनमा पनि नवीकरण गर्न सकिने  भएकाले  उतै  गरे  कि भन्ने अनुमान आफुहरुले  गरेका उहाले बताउनुभयो । अन्यत्र जिल्लामा नवीकरण गर े  नगरेको  भन्ने  बारेमा अन्यो ल रहे को  कार्यालयले  हतियारको  संख्या अनुसार   नवीकर  ण नहुनुका साथै  र   प्रहरीमा समेत नबुझाएपछि अनुसन्धान शुरु गरेको  जनाएको  छ ।
जिल्ला प्रशासन कार्यलयले  हतियारका प्रकार   अनुसार   पाच सय रुपैया देखि ७ सय ५० सम्म वार्षिक नवीकर ण शुल्क लिने  गरेको  छ । समयमा नवीकरण नभएका र  तो के को  सूचना अनुसार   समयमा नबुझाइएका हतियार   कुनै  गलत ठाउमा प्रयो ग भएको  पाइएमा घटनाको  प्रकृति हेरेर   अबै ध हातहतियार   खर खजनासम्बन्धी मुद्दा चलाउने प्रशासनले  चेतावनी दिएको  छ । गएको  स् थानीय तहको  निर्वाचनमा सार्वजनिक सूचना जारी गरेपछि ३० थान मात्रै  हतियार   प्रहरीमा प्राप्त भएका थिए । जसमध्ये  सबै हतियार  फिर्ता भइसकेका छन् । यद्यपि आगामी मंसिर   २१ गते  हुनलागे को  प्रतिनिधि र   प्रदे शसभाको  निर्वाचनमा हुनसक्ने  सम्भावित घटनालाई मध्यनजर   गदैर्  भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रहरीले  पुनः अनुमतिप्राप्त हतियार   बुझाउन आग्रह गरेको भएपनि सुचना जारी गरेको मिति सकिसक्दा समेत जम्मा १५ जनाले पनि हतियार नबुझाएको प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रशासनले  सार्वजनिक सूचना जारी गरेर   कार्तिक १५ दे खि ३० गतेसम्म हतियार   बुझाउन पन्ध्र दिनको  समय तोकेको  थियो ।