दाङको काङ्ग्रेस आमसभामा बम बिस्पोट, थप विवरण आउन बाँकी


दाङ । दाङ तुलसीपुरको मुख्य चोक बिरेन्द्र चोकमा बम बिस्पोट भएको छ । काङ्ग्रेसको आमसभालाई बिथोल्न बम बिस्पोट गराएको हुन सक्ने प्रहरीको भनाई छ । बिस्पोट बाट ७ जना घाइते भएका छ्न । थप विवरण आउन बाकी छ ।