कुन जिल्लामा कति प्रतिशत मतदान ? हेर्नुस् सूची

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तह निर्वाचनभन्दा झण्डै दश प्रतिशत कम मतदान भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा भएको मतदानमा तुलनात्मक रुपमा कम मतदान भएको हो। ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार कम मत खस्नुमा मौसमसहित अन्य कारण पनि रहेको बताएका थिए।

यस्तै सबैभन्दा बढी मत खसेको जिल्लामा ८१ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मत खसेको जिल्ला भोजपुरमा जम्मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै मुलुकभरी ६५ प्रतिशत मत खसेको थियो ।

कुन जिल्लामा कति मतदान?