सिद्धार्थ शम्शेर चौथौपटक सम्मानित

0
Shares

काठमाडांै, (नेस)
सिप्रदी ग्रुप अफ कम्पनीजका अध्यक्ष सिद्धर्थ शम्शेर जबरा व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा लगातार चांैथौपटक सम्मानित हुनुभएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा उहाँलाई यो सम्मान गरेको हो।

उहाँ संलग्न रहेको सिप्रदी ट्रेडिङ प्रालिले पनि व्यापार व्यवसायतर्पm सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ। सिप्रदी ट्रेडिङ प्रालि अटोमोटिभ र अलाइड व्यवसायमा नेपालको ठूलो ब्राण्ड हो। सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता रहेको छ।