विस्फोट


अफगानिस्तानको कावुलस्थित दुईवटा मस्जिदमा भएको बम विस्फोटपछि परिचालित सुरक्षा फौज। सो घटनामा ६० जनाको ज्यान गएको थियो।