५ लाख घुस काण्डः बालाजुका डीएसपी पनि अख्तियारको नियन्त्रणमा



नेपाल समाचारपत्र, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु बृत्तका डिएसपी नवीन भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

थुनुवासँग पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्