जुंगे एनआरएनए

94
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ अन्तर्राष्ट्रिय सम्मेलनमा आएका अधिकांश नेपालीहरु सामान्य देखिन्थे तर मलेशियाबाट एनआरएनए मलेसिलयाबाट आएका कैलास नाउको जुङगाका कारणले उनी अन्य सहभागीभन्दाअलिक फरक देखिन्थे ।

लामो समयदेखि मलेसिया बस्दै आएका नाउ यो दाह्री र जुंगा पाल्नु आफ्नो पुरानो शोख भएको बताएका छन् ।