एनआरएनएको आठौँ विश्व सम्मेलन काठमाडौँमा सुरु



नेपाल समाचारपत्र, काठमाडौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको उद्घाटन गरेकी छन्। ह्यात होटलमा आयोजित समारोहमा राष्ट्रपतिले सम्मेलनको उद्घाटन गरेकी हुन्।

विश्व सम्मेलनमाले २ वर्षका लागि एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ।

आठौँ विश्व सम्मेलनमा हालसम्म जमुना गुरुङ, भवन भट्ट र टिबी कार्कीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्