मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरित, देउवालाइ कारबाही गर्ने तयारी



काठमाडौँ । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको जनाएको छ । आयोगले आचारसंहिता उलंघन भएको विषयमा के कारबाही गर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाएको छ । अहिले बिहान ९ बजेपछि आयोगको बैठक बसेर निर्णय लिन लागिएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिएका छन । उनले बैठकको निर्णयको निष्कर्षसहित राष्ट्रपतिलाई सुझाव दिइने बताए । उनले सरकार आफैँले निर्वाचन आचारसंहिता उलंघन गर्दा निर्वाचनको वातावरण विग्रने भन्दै चिन्ता प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्