सीमा रक्षक यादवले किन अस्वीकार गरे भारतीय राजदुतलाई भेट्न ?

0
Shares

काठमाडौं । हिंजो नेकपा एमालेमा प्रबेश गरेका सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादवले भारतीय राजदुतलाई भेट्न अस्विकार गरेका छन । राजदुत मञ्जिवसिंह पुरीलाई भेट्न अस्विकार गरेका हुन । भारतीय सरकारको गैर कानुनी थुनाबाट तारेखमा मुक्त भएका यादवलाई भेटका लागि राजदुत पुरीले खवर पाठाएको भन्दै आफु भेट्न अस्विाार गरेका ेउनले बताएका छन ।