संघीय फोरमका उपमहासचिव अभिषेकप्रतापद्वारा पार्टी परित्याग



नेपाल समाचारपत्र, काठमाडौ ।

संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

केहीबेरअघि विज्ञप्ति प्रकाशित गर्दै शाहले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्