शिशुको दाँत


भारतको गुजरातमा चिकित्सकहरूले श्वास फेर्ने समस्याबाट पीडित एकमहिने शिशुका ७ वटा दाँत निकालेका छन्। जन्मेको केही दिनमै उनको दाँत पलाएको थियो।