नेपाल समाचारपत्र, काठमाडौं । प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिय प्रणालि र बिदेशमा बस्ने नेपालीले भोट हाल्न पाउनुपर्ने माग गर्दै नयाँ शक्तिले काठमाडौँमा प्रदर्शन गरेको छ । नयाँ शक्ति पार्टीले आयोजना गरेको कार्यक्रम बुद्धनगर बाट ¥याली सुरु भई माईतिघरमा पुगि धर्ना कार्यक्रममा परिणत गरिएको थियो ।
नयाँ शक्ति नेपाल, राजनीतिक सामाजिक अभियान परिचालन समितिको संयोजनमा ¥यालि निकालिएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टीका सांस्कृतिक बिभाग प्रमुख करिश्मा मानन्धर, पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता देबिप्रसाद ओझाले मन्तब्य राख्नुभएको थियो ।











प्रतिक्रिया