बाढीपहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, काहाँ कति जनाको ज्यान गयो ? (सुचीसहित)


नेपाल समाचारपत्र काठमाडौ ।
बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । १७ जना बेपत्ता भएका छन् ।

सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ घटनाको संख्यात्मक विवरण