मनोरञ्जन


उत्तर कोरियाको नम्पु सिटीस्थित सामुद्रिक तटमा विदामा मनोरन्जन गर्दै उत्तर कोरियाली नागरिकहरू। केही सञ्चार माध्यमले यसलाई देखावटी भनेका छन्। उत्तर कोरियामा वर्षमा ४, ५ दिनमात्रै विदा हुने गर्छ।