पुरस्कृत


जुलियस वाइले क्यामरामा कैद गरेको यो तस्वीरले नेसनल जियोग्राफिक ट्राभल फोटोग्राफर अफ द इयर विधामा दोस्रो स्थान हासिल गर्यो। यो तस्वीरमा दर्शकहरू एउटा पेन्टिंग हेर्दै गर्दा पेन्टिंगमा चित्रित व्यक्ति पनि उनीहरूलाई हेरिरहेको जस्तो देखिन्छ।