प्राचीन


स्विजरल्यान्डमा फेला परेको ३ हजार ५ सय वर्ष पुरानो लन्च बक्स। कांस्य युग शुरू भएपछिको उक्त बक्समा जौको पिठो राखिएको पुरातत्त्वविद्ले बताएका छन्।