नागमेला


भारतको समस्तिपुरमा प्रत्येक वर्ष नागपञ्चमीको दिन आयोजना गरिएको नाग मेलामा निर्धक्क रुपमा सर्प बोकेर सहभागी भइरहेका बालकहरु । उक्त क्षेत्रमा बालबालिका सर्पसँग खेलेर हुर्कने गर्छन् ।