काठमाडौं, (नेस)
लियो क्लब अफ काठमाडौं विशाल बजारको १४औं वार्षिकोत्सव कार्यक्रम शनिबार राजधानीमा विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।
सो अवसरमा देशव्यापी निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कारसमेत वितरण गरिएको थियो। कार्यक्रममा पास्ट प्रेसिडेन्ट लियो वासुदेव (सुडान) रायमाझी, रिचा पिया, अमित श्रेष्ठ, अस्मिता श्रेष्ठ, सुशान्त तुलाधर, अमन पौडेल, योगेश श्रेष्ठ, राजेन्द्र बराल, चन्दबाबु कार्की, चन्द्रमान शाक्य, दामोदर कार्की, अमृतरत्न ताम्रकारलगायतले बोल्नुभएको थियो।











प्रतिक्रिया