झडप


पूर्वी जेरुसलममा इजरायली सुरक्षाकर्मीसँगको झडपका क्रममा प्रहरीको पिटाइबाट भाग्न खोज्दै प्यालिस्टिनी। उक्त झडपमा कयौं प्यालेस्टिनी घाइते भएका छन्।