धन्यवाद


शिशु जस्टिन टु«डोलाई बोक्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो। सिरियाली शरणार्थीले प्रधानमन्त्री ट्रुडोलाई धन्यवाद दिन आफ्नो सन्तानको नाम जस्टिन ट्रुडो राखेका थिए। क्यानडाले दुईवर्षमा ४० हजारभन्दा धेरै सिरियाली शरणार्थीलाई सरण दिएको छ।