प्रहार


सिरियाको इजरायली अधीनस्थ गोलान हाइटको सिमामा पर्ने कुनेइट्र प्रान्तमा सिरियाली राष्ट्रपति बसर अल असदप्रति बफादार बलविरुद्ध मोर्टार प्रहार गर्दै विद्रोही लडाकू। विद्रोहीले रुस र अमेरिकाले युद्धविराम गरेको क्षेत्रमा असद सरकारको विमान खसालेको दाबी गरेको छ।