महामारी


श्रीलंकाको राजधानी कोलोम्बोमा सिसीमा संकलन गरिएका लामखुट्टेको लार्भा अवलोकन गर्दै स्वास्थ्यकर्मी। श्रीलंकामा अहिलेसम्मकै ठूलो डेंगी महामारी फैलिएको छ। यहाँ डेंगीबाट २ सय २५ जनाको ज्यान गइसकेको छ।