शिखर भेट


जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० को शिखर बैठकपूर्व रुसको औपचारिक भ्रमणका क्रममा मस्को पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी समकक्षी भ्लादिमिर पुटिन हात मिलाउँदै।