हैट, के साह्रो देउवा !

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुराको गन्यापधुरा गाविस–१ असिग्राम मावि रुवाखोला केन्द्रमा उहाँको नाम भएका ९ जना मतदाता पाइएका छन्। निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन्। असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो। अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन्।