विलौना


पाकिस्तानको सिन्ध प्रान्तमा अस्पतालमा डाक्टरहरूको लापरवाहीका कारण इरफान नामक ३० वर्षीय इसाइको मृतयु भएको गुनासोसहित विलौना गर्दै उनका परिवार।