मंगलगाडी


मंगल ग्रहमा गेल क्रेटरमा विचरण गरिरहेको नासाको क्युरियोसिटी रोवर। उक्त रोबोटिक प्रयोगशालाले मंगलग्रहमा प्राचीन समयमा वातावरणमा आएको परिवर्तनको तथ्यहरू फेला पारेको छ।