गोली प्रहार

0
Shares

भारतको केन्द्रीय राज्य मध्यप्रदेशमा सरकार विरोधी कृषक प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको सरकारी सूत्रले जनाएको छ।