कृतिम शिकार


चीनको चिडियाखानामा बाघको खुला खोरमा जिउँदो गधा खसाल्दै कर्मचारी। त्यहाँका बाघहरूले मार्नखोज्दा उक्त गधाले गरेको ३० मिनेट लामो संघर्षको भिडियो भाइरल भएको छ। बाघले गर्ने शिकार प्रदर्शनका लागि गधालाई खोरमा हालेको उक्त घटनाको विरोध भएको छ।