संदिग्ध


बेलायतको म्यानचेस्टरमा २२ जनाको ज्यान लिने गरि भएको आत्मघाती विस्फोटमा पहिचान गरिएका आक्रमणकारी सलमान आबदीका भाइ हासिम आबदी । उनी र उनका पितालाई लिबियाको त्रिपोलीमा हिरासतमा लिइएको छ ।