घोषणा


साउथ सुडानका राष्ट्रपति साल्भा किरले एकोहारे युद्ध विरामको घोषणा गरेका छन्। सन् २०१३ देखि त्यहाँ गृहयुद्ध जारी रहेको छ।