बन्दुक सहित पक्राउ


नेपाल समाचारपत्र, भोजपुर । भोजपुर नगरपालिका–१ बस्ने ३४ वर्षीया एकेन्द्र भुजेललाई घरमा राखेको १ थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।