भ्रमण


श्रीलंकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका समकक्षी रनिल विक्रमसिंघे । मोदीले श्रीलंकामा शुक्रबार हुने १४औं बौद्धसम्बन्धी अन्तर्राष्ट्रिय विसक दिवसको उद्घाटन गर्ने जनाइएको छ।