मुक्त


नाइजेरियाको उत्तरीपूर्वी इलाकाबाट तीन वर्षअगाडि अपहरणमा परेर मुक्त भएका चिबोक युवतीहरू फर्कने क्रममा खुसी देखिँदै। तर एक युवतीले भने मुक्त हुन अस्वीकार गरेको जनाइएको छ।